मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई

काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जित्न सफल भएकी छन् । ललितपुरको पुल्चोकस्थित द प्लाजामा शनिबार आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वल्र्ड घोषित भइन् ।

ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याक रकमा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।

यस्तै, मिस नेपाल इन्टरनेशनलको उपाधी आर्या निशान्त र मिस नेपाल कोस्मोको उपाधी कशिश सुब्बाले जित्न सफल भइन् ।

द हिडन ट्रेजरले मिस नेपालको आयोजना गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा पनि हटाइयो निषेधाज्ञा