काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरिएको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोकले बिहीबार सरुवासम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१०) को खण्ड (ग) बमोजिम पदस्थापन परिवर्तन गरिएको जनाएको हो।
प्रधान कार्यालयका अनुसार सरुवा आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ। सरुवा भएका अधिकृतहरूले नियमानुसार हाल कार्यरत कार्यालयबाट तलब, भत्ता तथा राशन सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइएको पनि सूचनामा उल्लेख छ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
बेदिका केसी पक्राउ
रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या
तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
पर्साका एसपी पाठक फिर्ता, भट्टराईलाई कमान्ड
सशस्त्र प्रहरी बलको विशेष अपिल : कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने काम नगरौँ
बूढानीलकण्ठमा गोली चल्यो, कर्मा तामाङ पक्राउ
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता





