काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् ।
गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा रहेका छन् । उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका छ ।
देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने’bout सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अबिनारायण काफ्ले भन्छन्, ‘हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।’
तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)
सम्बन्धित समाचार
नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने
प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’
कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो
सुनसरी घटनामा प्रधानमन्त्रीको प्रतिबद्धता : दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति
सुनसरीमा सेनाको हवाई गस्ती सुरु
सुरक्षा परिषद्को बैठक सम्पन्न, समन्वयलाई प्रभावकारी बनाउने निर्णय
क्रमशः सम्हालिँदै मधेस
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु






