काठमाडौं । रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए ।
बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको उनले बताए । बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ ।
तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली त्यसतर्फ गइसकेको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)
सम्बन्धित समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी
यसकारण पक्राउ परेका थिए जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, जनआस्था कार्यालयमा प्रहरीको छापा
आज यी जिल्लामा छ बाढीको जोखिम, सचेत रहन आग्रह
मेरिट मिचेर वायुसेवा निगम अध्यक्ष नियुक्ति, सर्वोच्चद्वारा बदर
सतर्कता केन्द्रले भन्यो : कर्मचारीले समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्नु
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना






