रसुवा बाढीका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने, गृहमन्त्रीले जानकारी दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्नोत्तर कार्यक्रम रोकिएको छ । तिब्बतवाट नेपाल पसेको बितण्डकारी बाढीले धनजनको क्षति पुर्‍याएपछि आजका लागि तय भएको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।

तर, आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी र त्रिशुलीको बाढीले गरेको क्षतिका ’boutमा प्रारम्भिक जानकारी भने गराउने भएका छन । जारी प्रतिनिधिसभाको बैठकमा बाढीपछि खोज, उद्धार र राहतका विषयमा भएका प्रयास’bout जानकारी गराउने छन् ।
 

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री