रास्वपा सभापति लामिछानेले बोलाए पार्टीको सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन् ।

बैठक आज बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस