काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढीपीडितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पार्टीको तर्फबाट उक्त रकम सहयोग गरिएको कांग्रेसले जनाएको छ ।
चेक हस्तान्तरण गर्न महामन्त्री पौडेलसँगै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू अर्थ मन्त्रालय पुगेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता
प्रचण्डले भने– राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने, राप्रपामा भाँडभैलाे
जनकपुरको ९५० बिघा जग्गा फिर्ता गरियोस् : सांसद झा
लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ
ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना
आज प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदका प्रश्नको जवाफ दिने, यी ११ सांसदले सोध्नेछन् प्रश्न
चीनतर्फबाट आएको विनाशकारी बाढीले रसुवामा ठूलो क्षति भएको पूर्वानुमान






