काठमाडौं । सोमबार घटेको सुन चाँदीको भाउ आज मंगलबार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार प्रतितोला दुई हजार ४०० रूपैयाँ घटेको सुनको भाउ आज मंगलबार तीन हजार ५०० रूपैयाँ बढेर तीन लाख पाँच हजार ४०० रूपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार सुन प्रतितोला तीन लाख एक हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज मंगलबार चाँदी तोलाको चार हजार ७९० रूपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार प्रतितोला चार हजार ६९० रूपैयाँमा कारोबार भएको चाँदी एक सय रूपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)
सम्बन्धित समाचार
रेमिट्यान्स ३७.१ प्रतिशतले बढ्यो, शोधनान्तर बचत १० खर्ब २७ अर्ब
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन
सुन तोलामा सात हजार ६०० रूपैयाँले बढ्यो, चाँदी १४५ रुपैयाँ
कमजोर बन्यो अमेरिकी डलर
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन






