रूकुम पश्चिम । करणी मुद्दाका फरार प्रतिवादी बाँफिकोट गाउँपालिका–२ बस्ने २६ वर्षीय दुर्गालाल भन्ने दुर्गालाल दमाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत रूकुम पश्चिमको २०८१ माघ ६ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष कैद सजाय, ५ लाख रूपैयाँ जरिवाना र ५० हजार रूपैयाँ क्षतिपुर्ती ठहर भई कारागार कार्यालय रूकुम पश्चिममा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)
सम्बन्धित समाचार
दलित उज्यालो कार्यक्रमः पैसा तिरेको वर्ष बित्दा पनि पाएनन् विद्युत् मिटर
फिरन्ते बस्तीमा मदिराको डढेलो !
अवरुद्ध कर्णाली राजमार्ग ५ बजेसम्म खुल्ने
रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात
नमूना बस्ती पहिरोको उच्च जोखिममा
मानसिक स्वास्थ्य समस्या’bout सचेतना जगाउँदै प्रदेश सरकार
भोटेकोशी बाढीः हुम्लाका चार जनाको दाहसंस्कार
जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल






