काठमाडौंबाट १ किलो ४ सय ग्राम अवैध सुन बरामद, एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको भेडासिंहबाट अवैध १ किलो ४ सय ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास हुन् । माणिकले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको बताइएको छ

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार एक किलो चार सय ग्राम सुन र गहनासहित उन पक्राउ परेका हुन् ।

यस्तै, उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन