काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ ।
विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभाव’bout नियमित रुपमा अनुगमन गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)
सम्बन्धित समाचार
सशस्त्रद्वारा पश्चिम नवलपरासीबाट ८० लाख बढीको मोबाइल पार्ट्स् बरामद
समाज कल्याण परिषद्लाई थप प्रभावकारी बनाउने तयारी, पुनर्संरचनाको प्रतिवेदन मन्त्री सिता बादीसमक्ष
विपदमा कुन मन्त्रालयको तयारी के छ ? सरकार भन्छ : उच्च सतर्कता अपनाइएको छ
नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला
संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सशस्त्र प्रहरीद्वारा रुपन्देहीबाट एक किलो सुनसहित एक महिला पक्राउ
नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाख रुपैयाँको बिगोसहित आरोपपत्र दायर
संसदमा नयाँ भवन ऐन दर्ता, गरिब तथा विपन्न नागरिकलाई ७५ हजार रुपैयाँसम्म आवास अनुदान प्रस्ताव





