काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
यसअघि तय गरिएको समयअनुसार मतदान हुन नसकेपछि निर्वाचनको समय सारिएको छ। अब दिउँसो १ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
मतदानका लागि राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापन तथा तयारी तीव्र पारिएको छ। निर्वाचनस्थलमा प्रतिनिधिहरूको प्रवेश, मतदान केन्द्र व्यवस्थापन तथा आवश्यक प्राविधिक तयारीलाई अन्तिम रूप दिइँदैछ।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
एमालेमा विद्यादेवी भण्डारी दोस्रो वरीयताक्रममा रहने
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा रवि, केपी र प्रचण्डलाई आमन्त्रण
कांग्रेस महाधिवेशनः ‘विधिको कांग्रेस’मा गगनको शक्ति परीक्षण
विपद् अध्ययन गर्ने संसदीय विशेष समितिका सभापति पराजुलीले लिए शपथ
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज हुँदै, उल्लासपूर्ण सहभागिताका लागि देउवाको अपिल
कांग्रेसविरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कडा कारबाही गर्ने
कांग्रेस महाधिवेशनको मञ्चमा नेताहरू (फोटोफिचर)
कांग्रेसको बन्दसत्रलाई भोलि बिहान गगन थापाले सम्बोधन गर्ने





