काठमाडौं । साताको चाैथाे कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४६ अंकले घटेर २६२०.७९ विन्दुमा बन्द भएको छ । लगातार चाैथाे काराेबारका दिन सेयर बजार घटेकाे छ ।
नेप्सेका अनुसार बिहीबार ४ अर्ब ५६ करोड १० लाख २ हजार ४१ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ। आज कुल १ करोड ३१ लाख ९८ हजार ५५१ कित्ता सेयर किनबेच भएका छन्।
बिहीबार १४३ कम्पनीको मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारको समग्र सूचक रातो देखिए पनि सबै कम्पनीमा बिक्रीको दबाब नरहेको देखाउँछ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
उत्तरतर्फका सबै नाका ठप्पः चाडपर्वको मुखमा आपूर्ति चक्रमा धक्का
बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ कारोबार ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो
अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
११.९६ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमै सीमित
घट्यो सुन चाँदीको भाउ, कतिमा भइराखेको छ आज कारोबार ?
सुन चाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी, आज पनि उल्लेख्य रुपमा घट्यो






