घट्यो सुन चाँदीको भाउ, कतिमा भइराखेको छ आज कारोबार ?

काठमाडौं । आंइतबार तोलामा ८०० रूपैयाँ बढेको सुन आज सोमबार दुई हजार १०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला चार हजार ४४० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार ४१५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई चाडपर्व खर्च सुनिश्चित गर्न श्रम मन्त्रालयद्वारा छुट्टै पत्राचार