काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढंगले अगाडि बढ्दा मात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन् ।
पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
कार्यक्रम महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
कांग्रेसको खस–आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै
महिला हिंसाको गम्भीर आरोपमा रास्वपा सांसद सुनार
साउदी र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत
देउवा समूहमा पालिका प्रमुख–उपप्रमुख तथा सङ्घ र प्रदेश सांसद स्वतः महाधिवेशन प्रतिनिधि
खगेन्द्र सुनारले पार्टी अनुशासन आयोगलाई पठाएको लिखित जवाफमा के छ ?
यस्तो बन्यो ‘कांग्रेस २.०’
निजामति कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने
कोष उपाध्यक्षमा नियुक्त आनीको नागरिकतामा प्रश्न






