काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाएको हो । नयाँ आईजीपीमा एआईजी डा. मनोज केसीलाई नियुक्त गरिएको छ । उनी एआईजीको दोस्रो वरीयतामा थिए ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)
सम्बन्धित समाचार
सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?
सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु
नेपाल–भारत १०औँ समन्वय बैठक : सीमा सुरक्षा, प्रविधिमैत्री व्यवस्थापन र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता
सशस्त्र प्रहरीद्वारा पाँच बंगलादेशी नागरिक पक्राउ
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो
सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल
डीडीसीका तत्कालीन महाप्रबन्धक झा पक्राउ






