काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।
बालेनले सोमबार दिउँसो राष्ट्रपति निवास पुगेर मुर्मूसँग भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई देशका हितका विषयमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री बालेन भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता सम्पन्न गरेपछि राष्ट्रपति मुर्मूलाई भेट्न पुगेका थिए । उनी दुई दिने भारत भ्रमण पूरा गरी आजै साँझ सवा ६ बजे नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु
सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटको सुनुवाइ फेरि अन्योलमा
मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गते दिउँसो ४ बजेसम्म समय
काठमाडौं महानगरको मेयरमा लड्ने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा
दुई पूर्वमन्त्रीसहित ६ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति
मधेसमा नयाँ सरकार गठन अन्योलमा
पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी






