सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा उकालो लागेको लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहीबार सुन तोलाको २ लाख ४२ हजार ८०० र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको आजको मूल्य हिजो बुधबारको भन्दा एक हजार ४०० र चाँदीको ३५ रुपैयाँले बढी हो ।

बुधबार सुन तोलाको २ लाख ४१ हजार ४०० र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?