काठमाडौँ । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी जाँच गरिएको थियो । सोही क्रममा १३ नेपाली महिला र एक बांङ्लादेशी पुरुषलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता
मलद्वारमा लुकाएर ल्याएकाे झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
नेपालमै पहिलो व्यावसायिक वास्तु सफ्टवेयर सार्वजनिक गर्ने तयारी
प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन
महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश
यौन हिंसा पीडकलाई के सजायको व्यवस्था गर्नुपर्छ ?
खसीको भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा आठ जना नियन्त्रणमा
वासुदेव मुनालको संस्मरणात्मक पुस्तक ‘आओ ! मेरा प्यारा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !’ लोकार्पण






