बिराटनगर । मोरङको सुन्दरहरैंचामा रहेको प्रदेश कै उत्कृष्ट सुकुना माध्यमिक विद्यालयमा शिक्षक तथा बिद्यालय व्यवस्थापन समिति सदस्य डा.ईश्वर कुमार राईद्वारा दिवङ्गत छोरा मन्दिप राईको स्मृतिमा पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न अक्षयकोष स्थापना गरेका छन्।
सोही विद्यालयका पूर्व विद्यार्थी तथा ट्याम्के मैयुम, भोजपुरका तत्कालीन प्रविधिक) काे स्मृतिमा मन्दिपको जन्म दिनको अवसरमा पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न बराबरको छात्रवृत्ति अक्षयकोषको स्थापना गरेको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद गिरीले जानकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)






