काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । बर्लिन, जर्मनी हुदैँ आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन्
नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए।
केही दिन भारतमा रहँने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची रहेकाे बुझिएकाे छ । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् । उनले सम्भवतः प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भारत भ्रमणकाे तयारीका ’boutमा पनि छलफल गर्नेछिन् ।
तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)
सम्बन्धित समाचार
आफ्नो आयु आफैं पटकपटक किन तोक्छन् प्रधानमन्त्री ओली ?
संसद्को महत्वलाई बढाउन नयाँ ढंगले कानुनी व्यवस्था गर्नुपर्छ : सभामुख
एमाले दान जग्गा बिबाद आज फेरी चढयो पेशीमा
प्रमुख सुचना आयुक्त र आयुक्तहरूले लिए सपथ
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँ
नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी
माओवादी–एकीकृत समाजवादीलाई तत्काल एकता नगर्न सुझाव
नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
एमालेलाई मीनबहादुरले दिएको जग्गासम्बन्धी विवाद सर्वोच्चबाट खारेज
एमाले हेटौडा उपमहानगरपालिका अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित
सरकारले अपेक्षित परिणाम दिनु नसक्नुको कारण आर्थिक संकटः गौतम
रास्वपा नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ