यश कुमारको ‘तिम्रो मुटुमा…’ सार्वजनिक

काठमाडौं । एकदेव लिम्बुको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । लोकप्रिय गायक यश कुमारको शब्द संगीत रहेको गीतको फिमेल भर्सनमा सुनिता थेगेमले स्वर दिएका छन्

यस अघि एकदेव लिम्बुको स्वरमा रहेको गीतलाई उनकी आफ्नै बहिनी सुनिता थेगेमले फिमेल भर्सनमा आवाज दिएकी हुन् । एकदेव र सुनिता दाजु बहिनी हुन्न् । सुनिताले यस अघि चलचित्र ‘छिरिङ’ मा बोल बोल पाखाहरु, तिमीले त मायामा, ए कान्छा लगायतकाका गीतहरु गाइसकेकी छन् ।

गायक तथा नायक यश कुमारको शब्द संगीतमा रहेको ‘सिउँदोमा’ बोलको गीत गाएपछि गायक एकदेव लिम्बु चर्चामा आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

मध्य पूर्वमा ‘अधिकतम संयम’ अपनाउन ‘ब्रिक्स’को आह्वान