प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान दोहोर्‍याएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री बालेन शाहको अपस्थिति हुनैपर्ने बताए।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था’bout समेत राखे । तर सभामुखले आजको कार्यक्रम अगाडि बढाउन आग्रह गरे । उनले प्रधानमन्त्रीसँग आफूले संवादपछि भोलिको कार्यक्रम तय गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ