सकियो मन्त्रिपरिषद् बैठक, निर्णय अर्को बैठकपछि सुनाउने सहमति

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो ।

स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ। रास्वपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू चितवनमा छन् ।

सोही कारण आजको मन्त्रिपरिषद् बैठकको तस्बिर समेत सार्वजनिक गरिएन।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

कालिकोटका सबै स्थानीय तहद्वारा बजेट सार्वजनिक