आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने

काठमाडौं । काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । उनले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने पनि बताइन् ।

मन्त्री गौतमले कानुन निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्थासम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिइन्।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान