काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेसनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२ देखि आगामी साउन २ गतेसम्म हुने एसियाली संवादमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
दाहालका साथमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गङ्गा दाहाल सहभागी छन् ।
श्रीलङ्कामा रहँदा संयोजक दाहालले त्यहँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलङ्काका महासचिलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
प्रतिनिधिसभाको बैठक स्थगित
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह
सीमा विवाद’bout सरकारको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध जारी
संसदमा गृहमन्त्रीको प्रश्न : स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ?
संसदमा विपक्षी सांसदमाथि किन खनिए गृहमन्त्री ?
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड





