चितवन । पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई स्थानमा खोर राखिएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतङ्क सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका–१५ गोपालचोकमा रहेको अविनाश पोल्ट्री फर्ममा र त्यसको एक किलोमिटर पर अर्का खोर राखिएको जानकारी दिए।
खोरमा हालसम्म चितुवा परेको छैन । चितुवालाई आकर्षण गर्न खोरमा कुकुर राखिएको छ । यसअघि सोही क्षेत्रबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिइएको थियो ।
यसअघि नियन्त्रणमा लिइएको चितुवाको बच्चालाई सौराहा पुर्याइ खोरमा राखिएको छ । यस क्षेत्रमा एउटा माउ र बच्चा अझै रहेको बताइन्छ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै
इच्छाकामनामा ३४ भूमिहीन परिवारले पाए लालपुर्जा
भक्ति सङ्गीतको १६औँ शृङ्खला सम्पन्न
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम






