कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं । कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । सभापति थापा र नेता कोइरालाबीच मंगलबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गरेका छन् । उनले बिहान साढे ९ बजे विशालनगरमा भेट भएको जानकारी दिँदै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको समेत जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार