जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। ललितपुरको कुसुन्तीबाट उनलाई पक्राउ गरिएको हो । समाचार स्रोतका अनुसार गोपनीयता भंगको सन्दर्भमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

उनको पक्राउ प्रहरीका उच्च स्रोतले पुष्टि गरेका छन् । उनलाई के आरोपमा पक्राउ गरिएको हो भन्ने’bout प्रहरीले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन । उनको पक्राउको कारण र उनीमाथि लगाइएको अभियोग’bout प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ