काभ्रेको खानीखोलामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते

काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् ।

पनौती–तालुढुंगा सडकखण्डअन्तर्गत स्याउलीथलीमा भएको दुर्घटनामा बोलेरो सडकबाट दुई सय मिटर तल खसेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जासहित सम्मान प्रदान