काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग सामुहिक छलफल गर्दैछन् । बुधवार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार सभापति लामिछानेले सामूहिक छलफल गर्न लागेका हुन् ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा सभापति लामिछानेले सामूहिक छलफल गर्न लागेका हुन् ।
संसद बैठकमा बोल्दा एकरूपता नभएपछि सभापति लामिछानेले पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशानिर्देश गर्नेछन् । उनका अनुसार आजको बैठकमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन् निर्देशन गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)
सम्बन्धित समाचार
सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
कांग्रेस सभापति गगन र निर्वाचन आयोगलाई शशांकको पत्रः ‘पार्टीका गतिविधि रोक्नू, नयाँ निर्णय नगर्नू’
यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार
देउवा फिर्तीसँगै कांग्रेसमा नयाँ शक्ति संघर्ष
लुम्बिनीमा सरकार गठन गर्न १ सिटे मसालसँग एमाले-नेकपाको २ बुँदे सहमति
कर्णाली प्रदेशः मन्त्रिपरिषदविहिन मुख्यमन्त्री, बिजनेसविहिन प्रदेशसभा
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
पूर्वसभापति देउवालाई कांग्रेस सभापति गगनको स्वागत






