चिलिमे हाइड्रोको टनेलमा भेटियो चारजनाको शव

रसुवा । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा फेला परेकामध्ये एउटा शव निकालिएको छ । फेला परेका थप तीनजनाको शव निकाल्ने क्रममा छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्वारा जारी खोज तथा उद्धारअन्तर्गत ती शव फेला परेका हुन् ।

सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार त्यहाँ थप जीवित वा मृत मानिस हुनसक्ने सम्भावना छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

चिलिमे हाइड्रोको टनेलमा भेटियो चारजनाको शव