धनगढी । डडेल्धुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ को स्थानीय जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ।
उनी जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएको खुलेको छ। श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो।
खोजीका क्रममा उनी मृत भेटिएका हुन्। घटना’bout अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिममा सुरक्षा संयन्त्र तयारी अवस्थामा
कुकुरको मासु बिक्री गरेको आरोपमा कैलालीमा एक जना पक्राउ
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
जलवायु मुद्दामा छलफल गर्न ४२१ स्थानीय तह जोमसोममा
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
रियादस्थित विमानस्थल परिसरमा आगलागीको संकेतपछि उडान अवरूद्ध
सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?




