स्थायी कमिटी बैठकमा ओलीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको पत्रमा छलफल गर्न नसकिने बनाएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बसेको नेकपाको स्थायी कमिटी बैठकलाई पत्र लेख्दै प्रधानमन्त्री ओलीले प्रचण्डको ‘अभियोग पत्र’ छलफलको अजेन्डा नहुने भन्दै फिर्ता लिनुपर्ने अडान पुन : दोहो-याएका हुन् ।

प्रधानमन्त्रीले स्थायी कमिटी बैठकलाई पठाएको पत्र उपप्रधानमन्त्री ईश्वर पोखरेलले वाचन गरेर सुनाएका थिए, प्रधानमन्त्रीको पत्रमा दुवै प्रस्ताव छलफलको अजेन्डा नबनाई सहमतिको आधारमा एकल दस्तावेज बनाउनुपर्ने प्रस्ताव बैठकसमक्ष राखेका छन् । पत्र यस्ताे छ :

तपाइको प्रतिक्रिया
(Visited 444 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार