प्रहरीले हेलिकोप्टरबाट मोडलको नाङ्गो भिडियो खिचेपछि …

एजेन्सी । इङ्ल्याण्डकी पूर्व ग्ल्यामर मोडल ट्रेसी डिक्सनले प्रहरी विरुद्ध २ करोड क्षति पुर्ति दावी गर्दै मानहानीको मुद्दा दायर गरेकी छिन् । गार्डेनमा नाङ्गै सुतेर सनवाथ लिइरहेको बेला प्रहरी अधिकारीले हेलिकोप्टरबाट उनको भिडियो बनाएको आरोप लगाएकी थिइन् उनले ।

मिरर वेबसाइटले लेखे अनुसार उक्त सरकारी हेलिकोप्टरमा पावरफुल क्यामेरडा जडान गरिएको हुन्छ । जुन क्यामेराले दुई माइल पर रहेको गाडीको नम्बर समेत खिच्न सक्छ । प्रहरीले सोही क्यामेराले ट्रेसी भिडियो खिचेका थिए । इङग्ल्याण्ड प्रहरीले अपराधीको सुराकी गर्न भन्दै अत्याधुनिक हेलिकोप्टरबाट गस्ती गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

अब काठमाडौंबाट हेटौंडा जाने आउने कसरी ? यस्तो छ नयाँ रुट