यस्तो तस्विर पोष्ट गर्दै ज्योतीले लेखिन्…आफुलाई रोक्न सक्दिनँ

काठमाडौं । स्वदेश एवं विदेशमा आयोजित स्टेज कार्यक्रममा व्यस्त हुँदा गायिका ज्योति मगरलाई आरोप लाग्थ्यो ‘ज्योतीले दर्शकलाई उत्तेजित बनाइन् ।’ प्राय छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योती दर्शकलाई सम्बोधन गर्ने क्रममा कहिले काँही अलि बढिनै खुल्थिन् बोलीमा पनि ।

धेरै भो दर्शकले ज्योतिलाई स्टेजमा देख्न नपाएको । स्टेज नखुले पनि सामाजिक सञ्जाल मार्फत दर्शकसंग साक्षात्कार गरिरहेकी ज्योति पछिल्लो पटक आफैंले फेशबुकमा पोष्ट गरेको एउटा तस्विरका कारण चर्चामा छिन् ।

आफ्नो स्तनका केही भाग देखिने तस्विर पोष्ट गर्दै ज्योतिले लेखेकी छिन् ‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’ तस्विरका ’boutमा राम्रा नराम्रा दुबै खाले प्रतिक्रिया आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

देश र पार्टीको अवस्थाबारे डा. कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल