Sunday, April 18, 2021
Home प्रदेश प्रदेश १ लागू औषधसहित एक जना पक्राउ

लागू औषधसहित एक जना पक्राउ

,

इलाम । इलाममा लागूऔषध सहत एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नं. ३ शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले इलामले जनाएको छ ।

माई नगरपालिका वडा नं. ४ लखनचोक स्थितमा सवारी साधनहरु चेकजाँचको गर्ने क्रममा बिर्तामोडबाट इलामको दानाबारी तर्फ आउँदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकलबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्व सुवेदीले जानकारी दिए ।

उनले भने, ‘सोधपुछ गरी निजको शरिरमा खानतलासी गर्दा निज ब्यक्तिले लगाएको कपडाको पाईन्टको दायाँ पट्टिको गोजिमा ४५० मिलिग्राम लागू औषध (खैरो हेरोईन) सहित भेटेपछि पक्राउ गरेको हो’ । अधिकारीलाई कानून बमोजिम पक्रिया पुरा गरी थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

साताका लोकप्रिय समाचार

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

तुलसीपुरमा कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

तुलसीपुर । तुलसीपुरमा कोरोना सक्रंाित एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका– ७ गणेसपुर निबासी ५५ बर्षकी महिलाको...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

बसले लियो एम्बुलेन्स चालकको ज्यान

राजविराज । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ खण्डमा शुक्रबार बिहान बस र एम्बुलेन्स ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेतिर...

पर्यटनका लागि दुर्भाग्यपूर्ण वर्ष

काठमाडौं । मंगलबारदेखि बिदा भएको विक्रम संवत् २०७७ साल मुलुकको पर्यटनका लागि एकदमै दुर्भाग्यपूर्ण वर्ष बन्यो । कोरोना भाइरस महामारीको प्रभावका कारण गत वर्ष...

ट्रेन्डिङ

इन्फास्ट्रक्चर बैंकको सेयर भर्नु भाछ ? ५० कित्ता पर्न सक्छ !

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बुधबार प्री–अलोटमेन्ट गरेको...

च्याम्पियन्स लिगः पोर्टो र डर्टमण्डलाई सफलता

म्युनिख । जर्मनीको बोरुसिया डर्टमण्ड र पोर्चुगलको एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान भएको राउण्ड अफ सिक्सटिनको...

बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बसेका थिए...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

चार वर्षपछि रानीपोखरीमा पानी

काठमाडौँ । रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण...

समाज परिवर्तन र समाज विकास

गाँउघरमा रातिराति सत्यनारायणको पुजामा ‘सत्यनारायण पुजाकी जय’ भन्न, सेलरोटी र कुराउनी नैवेद्यको खोसाखोस गर्न, झयाउरे र भजनमा नाँच्न गाँउन रमाउन असाध्यै रमाइलो हुन्थ्यो ।...

सीमा नाकाको कडाइले तस्करलाई ऐंठन

वीरगन्ज । नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै बर्षौंदेखि अवैध कारोबारमा रमाउनेहरुलाई अहिले सीमामा कडाइ गरेपछि ऐंठन हुन थालेको छ । खुल्ला सीमाको फाइदा...

सावित्रा एक्लैको १२ गोल

काठमाडौं । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ एक्लैको १२ गोल मद्दतमा विभागीय नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२–० को फराकिलो जित...

कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । एक जना चीन र तीन जना...

केहीबेरमै मन्त्रिपरिषद बैठक बस्दै, यी छन् एजेन्डा

काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकका लागि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी...

कोरोना अपडेटः विश्वभर २ लाख ८० हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स...

एलिनाको गीतमा प्रियंकाको अभिनय

काठमाडौं । गायिका एलिना चौहान र ओम सुनारको स्वर रहेको गीत ‘फुल भन्दा’ को भिडियो सार्वजनिक भएको छ । ओम सुनारकै शब्द, संगीत तथा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)