संवैधानिक आयोगको नियुक्ति’bout सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्ति’bout सरकारसँग लिखित जवाफ माग गरेको छ ।

शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावीसहित रिट दायर गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै