सुजनको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने

दैलेख । कर्णाली प्रदेश सरकारले बालकुमारी घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका सुजन रावतको परिवारलाई दुई लाखदिने भएको छ । कर्णाली प्रदेश सरकारले रावतका परिवारलाई २ लाख रुपैयाँदिने घोषणा भएको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

रावतको शव नेपाली सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थलमा पु-याइएको थियो । त्यसपछि हेलिकप्टमा राखेर गृह जिल्ला दैलेख पुयाइएको हो । मंगलबार नै रावतको अन्त्येष्टि दैलेखमा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार