संगीतकार अम्बर तुम्बापो सुब्बाको फिमेल भर्सन ‘लाग्थ्यो तिमी’ सार्वजनिक

काठमाडौं । संगीतकार अम्बर तुम्बापो सुब्बाको नयाँ गीत ‘लाग्थ्यो तिमी’ फिमेल भर्सन सार्वजनिक गरिएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत र सुमित विश्वकर्माको एरेञ्ज रहेको छ । भिडियोमा बानिका प्रधानको अभिनय छ भने उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । योगेश दाहालको छायांकन, निर्देशन र सम्पादन रहेको छ ।

‘लाग्थ्यो तिमी’ ओर्जिनल गायक सन्तोष लामाको हो । उनको एल्बम एम्बर १ को लागि गाइएको थियो । भिडियाे निर्माता किलाइट माेसन पिक्चर र द ड्रिम टिम लिडिङले स्पाेन्सर गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?