छात्रा बलात्कार गर्ने शिक्षकलाई अदालतकाे उन्मुक्ति

डाेटी ।  किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पीडितका आफन्त आक्रोशित बनेका छन् । उक्त आदेशको उच्च अदालत दिपायलमा पुनरावेदन हुने भएको…

नेकपा विवाद : बालुवाटारमा घोचपेच शैलीमा संवाद हुँदा बैठक अनिश्चित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बस्न अर्का अध्यक्ष…

राजनीतिमा अपराधीकरण

मुलुकमा अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरणको विद्यमान अवस्था एवं राजनीति र अपराधीबीचको अन्तरसम्बन्ध कस्तो छ भन्ने कुरा पर्साको वीरगन्जमा भएको मुकेश चौरसियाको हत्याको घटनालाई हेर्दा छर्लंग हुन्छ । जाहेरी दर्ता…

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्र ‘आइसक्रिम’

काठमाडौं । केही वर्षयता नेपाली लघु चलचित्रहरू अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चयनसँगै पुरस्कृत हुँदै आएका छन् । यता संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ यतिबेला अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’ मा…

Read more about the article दसैंमा भएको सवारी दुर्घटनामा ४३ जनाको मृत्यु
सांकेतिक तस्वीर

दसैंमा भएको सवारी दुर्घटनामा ४३ जनाको मृत्यु

काठमाडौं । यसपाली दसैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम…

काठमाडाैंमा देखिएन दसैंकाे राैनक

काठमाडाैं ।  राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास…

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका दुई किशोरीमध्ये एक जनामाथि बलात्कार र…

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन्…

Read more about the article कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती
गत वर्ष फुलपाती भित्र्याउँदै गरेको फाइल तस्बिर ।

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

ललितपुर । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा…

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया किशोरी सम्झना विश्वकर्माको गाउँकै शिव मन्दिरमा…