संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।

प्रधानमन्त्री बालेन शाहले बेलुकी ५ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्ने’bout छलफल हुने एजेन्डा जानकारी गराइएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

जलवायु परिवर्तनको प्रभाव बालबालिकामा बढी