संसदमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेस भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिवेदन सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ