मुगु जिल्लाको कार्मारोङ गाउँ पालिका अन्तर गत चितै गाउँको माथि र चिरकिटे भन्दा तल विभिन्न हिमाली बनस्पति पाइन्छ । यो भोजपत्रको घना जङ्ल र झाडी हो। यस्ता झाडी जिल्लामा अन्य स्थानमा पनि पाइन्छ । यो जिल्लाका माथिल्लो बनपाखामा पाइने वनस्पति हो । मुगु जिल्लाको उच्च भेगतिर पाइने भोजपत्रको बोक्रा प्रयोगमा ल्याइन्छ । विशेष कपडा बुन्नका लागि यसको प्रयोग हुने गरेको स्थानीय बताउँछन् । भोजपत्रबाट ओढ्ने स्याकु बनाउनुका साथै अन्य काममा पनि प्रयोग गर्ने चलन छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)
सम्बन्धित समाचार
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो
जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव
कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुको अवस्था अझै अज्ञात
कर्णालीमा खसेको फोर्स गाडीमा सवार ५ को सनाखत
आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
तीन वर्षको सम्झौता मिति सकिँदा २ प्रतिशत मात्र प्रगति
मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा






