काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेकपा (एमाले) निकट अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहान सिंहदरबार पुगेका हुन्। उनीहरूले पर्चा पम्प्लेटसहित दक्षिण गेटमा प्रदर्शन गरेका छन्।
उनीहरूमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेता रहेका छन्। उनीहरूलाई सिंहदरबार वृत्तिमा राखिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)
सम्बन्धित समाचार
इन्धनको मूल्य घटेपछि सस्तियो हवाइ भाडा
कर्णाली दुर्घटनाको विषयमा रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
बैतडीमा घर भत्किँदा तीन जना घाइते
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
अब विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
गणेश नेपाली मृत्यु प्रकरण : तीन जना नगर प्रहरी पक्राउ
सरकार र नेपालीको परिवारबिच ९ बुँदे सहमति
प्रधानमन्त्रीद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन






