काठमाडौं । सुनसरी घटनाका थप एक जना घाइतेको मंगलबार उपचारका क्रममा निधन भएको भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा २२ वर्षीय रवीन्द्र मेहेताको मंगलबार निधन भएको हो ।
यसअघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएकोमा रवीन्द्रको मृत्युसँगै आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
यसअघि सिरहाको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेता तथा सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी
अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
एक वर्षमा मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन जना भारतीय नागरिक पक्राउ






