काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । हङकङमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
‘२६ गते राति ९:४५ बजे आइपुग्नुहुन्छ,’ महतले भने । पूर्वप्रधानमन्त्री देउवा गत ७ चैत २०८२ मा थप उपचारका लागि भन्दै सिंगापुरबाट हङकङ गएका थिए । त्यसअघि उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)
सम्बन्धित समाचार
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
सांसदका स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
लुम्बिनीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै
लुम्बिनी सरकारबाट कांग्रेसका पाँचै मन्त्रीको राजीनामा
प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’
सुनसरीको परिस्थिति नियन्त्रणमा लिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री शाहको निर्देशन
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री
कोशीका मुख्यमन्त्री हिक्मत हटाउने जिम्मा शेरधनलाई, मागे राजिनामा






