काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् ।
बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको हो । विपक्षमा १५ मत खसेको छ । मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ (सभामुख र निलम्बनसहित) र नेकपा एमालेका ११ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १७ र राप्रपाका १ सांसद छन् । २ प्रदेशसभा रिक्त छन् ।
सभामुख भीमबहादुर भण्डारीले भट्टले विश्वासको मत पाएको घोषणा गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका ५ निर्णय
साढे ५ महिनापछि पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी
विद्युतीय चुलो प्रवर्द्धनमा जोड






