२३ भदौका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले २३ भदौलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने भएको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले सो निर्णय गरेको हो । त्यस दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको छ ।

अघिल्लो वर्ष २३ र २४ भदौमा भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने