केपी ओली कुना पसेर रुँदै थियो भनेर समाचार छाप्या छन्ः ओली

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना’bout भ्रामक समाचार प्रकाशन गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन ।

आज (शनिबार) ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली आफ्नो ’bout भ्रमक प्रचार गरिएको भन्दै सञ्चारमाध्यम प्रति आपति व्यक्त गरेका हुन ।

कार्यक्रममा ओलीले भने, ‘सूर्य चिह्न नपाउने भो, पार्टी पनि नपाउने भो भन्दै केपी ओली कुना पसेर, टोपी फुकालेर आँसु पुछेर रुँदै थियो भनेर समाचार छाप्या छन्, कठैबरी कोही कोही पत्रकार देखेर त माया पनि लाग्छ । विचराहरू कोले यस्तो बनायो होला यस्तो ?’

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुँदै